सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतको फोटो सार्वजनिक गरेकामा डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

 पोखरा  = राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका बेला २९ मंसिरमा सुतिरहेको तस्वीर खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई कास्की जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटीमा मुक्त गरेको छ। उनलाई विद्युतीय कारोबार ऐनविरुद्धको साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो। सरकारी वकिलको कार्यालयले ५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानासमेतको मागदाबी गरेको थियो।

Workplace

भुसालले फोटो अञ्जानमा खिचेको र स्वास्थ्य सल्लाह दिन गएको भन्दै आफ्नो गल्तीको माफी मागेका थिए, जबकि सरकारी वकिलले उक्त फोटो सार्वजनिक गर्ने कार्यले सुरक्षा संवेदनशीलतामा असर पुर्‍याएको दाबी गरेका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?