जुम्लाको मालाभिड जङ्गलमा भीषण आगलागी, नियन्त्रण प्रयास जारी

जुम्ला – जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका स्थित मालाभिड जङ्गलमा लागेको आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, र स्थानीयहरू अहोरात्र खटिरहेका छन्। आगो नियन्त्रणका लागि जिल्ला प्रशासनले सर्वसाधारणलाई सहयोग गर्न अपिल गरेको छ।

Workplace

जिल्लामा बढ्दो आगलागी घटनाको प्रमुख कारण मानवीय लापरवाही रहेको जनाउँदै, सांसद ज्ञानेन्द्र शाहीले जङ्गलमा जानाजान आगो लगाउने वा निभाउने जिम्मेवारी नलिनेहरूमाथि कडा कानुनी कारबाही हुने चेतावनी दिएका छन्। पछिल्ला दिनहरूमा विभिन्न स्थानमा आगलागीका घटनाहरू बढ्दै गइरहेको हुँदा सचेत रहन सरोकारवाला निकायहरूले आग्रह गरेका छन्।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?