सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घट्यो कतिमा हुदैछ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • आज सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले घटेको छ।
  • सुनको मूल्य घटेर हाल तोलाको ३ लाख ६ हजार रुपैयाँ कायम भएको छ।
  • चाँदीको भाउमा भने आज कुनै परिवर्तन आएको छैन।

काठमाडौ -सुनको भाउ आज पनि घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो ।

Workplace

हिजो एकैदिन ९ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज पनि ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुनको भाउ तोलाको  ३ लाख ९ हजार रुपैयाँ थियो ।  गएको मंगलवारदेखि लगातार सुनको भाउ घट्दै आएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । हिजो तोलामा १८५ रुपैयाँले घटेको चाँदीको भाउ आज तोलाको ४ हजार ७ सय ८० रुपैयाँ नै कायम रहेको महासंघले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन क्षेत्री
लेखकको बारेमा

अर्जुन क्षेत्री

क्षेत्री नेपाल खोज खबरका सम्बाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?