अदालतको अवहेलना मुद्दा दायर: वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध उजुरी

काठमाडौं,  – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध काठमाडौं जिल्ला अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ। उदयपुरका दिलबहादुर राईले उक्त मुद्दा दायर गरेका हुन्।

Workplace

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, बिहीबार दायर भएको उक्त मुद्दा न्यायाधीशको विषयमा मिडियामा दिइएको अभिव्यक्तिका कारण अदालतको अवहेलना भएको दाबी गर्दै दायर गरिएको हो।

- Advertisement -Workplace

यस मुद्दामा अदालतबाट आवश्यक कारबाही माग गरिएको छ त्रिपाठि यतिबेला चर्चामा छ्न केही दिन पोहिला उनी माथी आक्रमण समेत भएको थियो साथै उनी एक वरिष्ठ अधिवक्ता रहेको कानुनविद्  बताउछन्  ।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?