खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि, सिलिन्डरको मूल्य सात हजार रुपैयाँ नाघ्यो

पाकिस्तानमा भान्छामा प्रयोग हुने ग्यास अर्थात् लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) को मूल्यमा भारी वृद्धि भएको छ।

Workplace

बीबीसी उर्दूका अनुसार देशका धेरै भागमा एलपीजीको मूल्य प्रतिसिलिन्डर ६०० रुपैयाँभन्दा धेरै बढेको छ। त्यस्तै, ११.६७ किलोग्रामको सिलिन्डरको मूल्य बढेर सात हजार रुपैयाँ पुगेको छ, जुन गत सातासम्म करिब ४,५०० रुपैयाँ रहेको थियो।

- Advertisement -Workplace

पाकिस्तानको ‘फेडेरल ब्युरो अफ स्ट्याटिस्टिक्स’ ले पनि महँगीको तथ्याङ्कमा एलपीजीको मूल्यमा तीव्र वृद्धि भएको पुष्टि गरेको छ।

ब्युरोका अनुसार यस साताको अन्त्यसम्ममा एलपीजीको मूल्यमा अघिल्लो साताको तुलनामा २२.५० प्रतिशतको वृद्धि दर्ता गरिएको छ।

त्यसैगरी, गत वर्ष अक्टोबरको यही साताको तुलनामा मूल्य १०७ प्रतिशतसम्म बढेको छ।

पाकिस्तानमा तेल तथा ग्यास क्षेत्रको नियामक निकाय ‘अयल एन्ड ग्यास रेगुलेटरी अथोरिटी’ ले अक्टोबर महिनाका लागि एलपीजीको आधिकारिक मूल्य प्रतिकिलोग्राम २७९ रुपैयाँ तय गरेको छ।

यद्यपि, फेडेरल ब्युरो अफ स्ट्याटिस्टिक्सको तथ्याङ्कअनुसार देशका विभिन्न भागमा एलपीजी प्रतिकिलोग्राम ५५० देखि ६१० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?