यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • गएराति बागमती र कर्णालीका केही स्थानमा हल्का वर्षा भएको छ।
  • मनसुन केही कमजोर भएकाले धेरै ठाउँमा पानी पर्न रोकिएको छ।
  • आज देशका केही तराई भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।

काठमाडौ – गएराति बागमती र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको छ ।

Workplace

हिजोदेखि मनसुन केही कमजोर भई धेरैजसो ठाउँमा पानी पर्न रोकिएको छ भने कतै कतै हल्का वर्षामात्रै भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएको १२ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा २२.८ मिलिमिटर वर्षा मापन भएको छ ।

- Advertisement -Workplace

आज मधेश, कोशी र बागमती प्रदेशका तराई भागका थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?