तिनाउमा बाढी : १५ जनालाई सुरक्षित स्थानमा सारियो

समाचार सारांश
Auto Generated by AI
  • तिनाउ नदीमा आएको बाढीका कारण जोखिम बढेको छ।
  • जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
  • उनीहरूलाई बुटवलको कान्ति विद्यालयमा राखिएको छ।

काठमाडौ -तिनाउ नदीमा बाढी आएको छ ।

Workplace

बाढीको जोखिम बढेसँगै तिनाउ नदीको पुलमुनि बस्दै आएको सुमित्रा दमाईको १५ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

- Advertisement -Workplace

सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त परिवारलाई बुटवलस्थित कान्ति स्कुलमा स्थानान्तरण गरिएको हो ।

बुटवलको नगर प्रहरीले सो परिवारलाई कान्ति माविमा स्थानान्तरण गरेको बुटवल–५ का वडाध्यक्ष हरि श्रेष्ठले बताए ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?