
- प्रधानमन्त्री बालेनले भोटेकोसी जलविद्युतलाई भूराजनीतिक विवादको विषय नबनाउने बताएका छन्।
- नेपालले जलवायु परिवर्तनको सम्बन्धमा सबै पक्षलाई आ-आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको छ।
- सम्बोधनको अन्त्यमा उनले विश्व बुद्धको मार्गमा हिँड्दै पशुपतिनाथले सबैको कल्याण गरुन् भन्ने कामना गरेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोसी विद्को विषय उठाउँदै यसलाई नेपालले भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताएका छन् ।

नेपाली समयअनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गर्दै उनले तर, नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चहने बताए ।
सम्बोधनको अन्त्यमा उनले विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् भन्ने कामना गरे ।
“भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्, यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्,” आफ्नो सम्बोधनको अन्त्यमा बालेनले भने
