रसुवा बाढी अपडेट: मृतको संख्या एक हजार १२७ पुग्यो

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको भोटेकोशी बाढीमा परी हालसम्म १ हजार १२७ जनाको मृत्यु भएको छ।
  • प्रहरीका अनुसार ४ हजार ८५८ जना अझै बेपत्ता छन् भने ६ हजार ५४१ जनाको उद्धार गरिएको छ।
  • मृतकको पहिचान गर्ने र बेपत्ताको खोजी गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

काठमाडौं ।रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा मृतक संख्या एक हजार १२७ पुगेको छ।

Workplace

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म फेला परेका शव तथा आंशिक अंगमध्ये ३१ बालक, ४५ बालिका, २२७ महिला, ३९७ पुरुष र ४२७ आंशिक अंग रहेका छन्। फेला परेका शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

- Advertisement -Workplace

यसैगरी, पहिचान नभएका ९११ जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ। हालसम्म ९५ वटा शव हस्तान्तरण गरिएको छ भने जाँच मुचुल्काको संख्या एक हजार ११३ पुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चार हजार ८५८ जना सम्पर्कविहीन छन्। घाइते तथा उद्धार गरिएका व्यक्तिको कुल संख्या छ हजार ५४१ रहेको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये ५८० जना विदेशी नागरिक समेत रहेका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?