धादिङमा बाढीले बगाएको सेफ फोडेर रकम झिक्ने २९ जना प`क्रा`उ

समाचार सारांश
Auto Generated by AI
  • धादिङमा नदीले बगाएको सेफ फोड्ने २९ जना पक्राउ परेका छन्।
  • उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको छ।
  • प्रहरीले उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको छ।

काठमाडौ -धादिङमा नदीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने कार्यमा संलग्न २९ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ।

Workplace

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई प`क्रा`उ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद समेत बरामद गरिएको छ।

उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक डीआईजी अबिनारायण काफ्लेले जानकारी दिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?