सुनको भाउ सामान्य घट्यो, कतिमा हुँदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ।
  • सुनको कारोबार मूल्य तीन लाख २२ हजार एक सय रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य भने ७५ रुपैयाँले बढेर चार हजार नौ सय ७५ रुपैयाँ पुगेको छ।

काठमाडौ – आज सुनको भाउ आज एक सय रुपैयाँले घटेर तोलाको तीन लाख २२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Workplace

अघिल्लो बुधवार अर्थात् भदौ ३ गतेदेखि निरन्तर उकालो लागेको सुनको भाउ आज सामान्य घटेको हो ।

- Advertisement -Workplace

यस्तै आज चाँदीको भाउ ७५ रुपैयाँले बढेर तोलाको चार हजार नौ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?