आज सुन को मूल्यमा गिरावट कतिमा हुँदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • स्थानीय बजारमा सुन र चाँदीको मूल्य घटेको छ।
  • सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७४५ रुपैयाँ पुगेको छ।

काठमाडौ – स्थानीय बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा ओरालो लागेको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन र चाँदी दुवैको भाउ घटेको हो।

मंगलबार प्रतितोला तीन लाख सात हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक हजार २०० रुपैयाँले घटेर तीन लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ।

मंगलबार प्रतितोला चार हजार ७८० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर चार हजार ७४५ रुपैयाँमा झरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?