यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • गएराति बागमती र कर्णालीका केही स्थानमा हल्का वर्षा भएको छ।
  • मनसुन केही कमजोर भएकाले धेरै ठाउँमा पानी पर्न रोकिएको छ।
  • आज देशका केही तराई भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।

काठमाडौ – गएराति बागमती र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको छ ।

Workplace

हिजोदेखि मनसुन केही कमजोर भई धेरैजसो ठाउँमा पानी पर्न रोकिएको छ भने कतै कतै हल्का वर्षामात्रै भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएको १२ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा २२.८ मिलिमिटर वर्षा मापन भएको छ ।

आज मधेश, कोशी र बागमती प्रदेशका तराई भागका थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?