हुम्लामा जिप दु`र्घ`टना, दुई जना घा`इते

समाचार सारांश
Auto Generated by AI
  • हुम्लाको अदानचुली गाउँपालिका-४ लाैठी खाेलामा जिप दुर्घटना भएको छ।
  • दुर्घटनामा दुई जना घाइते भएका छन् भने अन्य तीन जना सुरक्षित छन्।
  • घाइतेहरूको उद्धार गरी उपचारका लागि श्रीनगर स्वास्थ्य चौकी पठाइएको छ।

काठमाडौ – हुम्लाकाे अदानचुली गाउँपालिका-४ लाैठी खोलामा जिप दु´र्घ´टना भएकाे छ।

Workplace

अदानचुली गाउँपालिका-५ कगाईबाट श्रीनगरतर्फ आउँदै गरेकाे भे १ च १६८५ नम्बरको जिप मंगलबार लाैठी खाेलामा दु´र्घ´ट´ना हुँदा दुई जना घा`इते भएका छन् ।

घा´इते हुनेमा अदानचुली गाउँपालिका-५ की २३ वर्षिय बिमला सिंह र ३५ वर्षीय कलक छत्याल रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खडकाले बताए।

प्रहरीका अनुसार ओरालाे भागमा अनियन्त्रित भई जिप सडकमै पल्टिएर दु´र्घ´टनामा परेको हो ।
जिपमा चालकसहित ५ जना सवार थिए ।

घा´इते हरूकाे उद्वार गरी उपचारका लागि श्रीनगर स्वास्थ्यचाैकीमा पठाइएको डीएसपी खडकाले नेपाल खोज खबर लाई बताए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?