रविको प्रशंसा गर्दै संसदमा आरेनले भने– देश चलाउन नसके बालेनले हात उठाए हुन्छ !

समाचार सारांश
Auto Generated by AI
  • श्रम संस्कृति पार्टीका सचेतक आरेन राईले देश चलाउन नसके हात उठाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
  • सरकार लाचार बनेको भन्दै राईले देशको नेतृत्व गर्न अरूलाई अवसर दिनुपर्ने जिकिर गरेका छन्।
  • सुनसरी घटनामा सर्वदलीय बैठकको पहल गरेको भन्दै उनले रवि लामिछानेको प्रशंसासमेत गरेका छन्।

काठमाडौ – श्रम संस्कृति पार्टीका सचेतक आरेन राईले देश चलाउन नसके हात उठाउन प्रधानमन्त्री वालेन्द्र शाहलाई सुझाव दिएका छन् ।

Workplace

 

- Advertisement -Workplace

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राईले देशमा घटना भइरहेको समयमा प्रधानमन्त्री नदेखिएको भन्दै काम गर्न नसके हात उठाउन सुझाव दिएका हुन् ।

सरकार कालो कोठाभित्र लुकेर चिह्याइरहेको छ । देश चलाउन नसक्ने हो भने हात उठाए हुन्छ । रास्वपामा १८२ सांसद छन्, कोही-कसैले देश लिड गरेर जाला,’ राईले भने ।

सांसद राईले सुनसरीको कप्तानगञ्ज घटनाको विषयलाई लिएर सरकार लाचार बनिरहेको समयमा सर्वदलीय बैठकको पहल गरेको भन्दै रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गरे ।

राईले बालेनलाई हात उठाउन सुझाव दिँदा रास्वपा सभापति लामिछाने संसदमै थिए ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?