धौलीगंगा पावरस्टेसनको बाँध खोल्दा महाकालीको जलस्तर बढ्ने सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • धौलीगंगा पावरस्टेसनको बाँध खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्नेछ।
  • बुधबार बिहानदेखि बिहीबार अपराह्नसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
  • जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई सुरक्षित रहन सूचित गरेको छ।

काठमाडौ – दार्चुलाको धौलीगंगा पावरस्टेसनको सिल्ट सरसफाईका लागि बाँध खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय, बैतडीले जनाएको छ ।

Workplace

बुधबार (आज) बिहान ६ बजे देखि बिहीबार अपराह्न ६ बजेसम्म (करिब ३६ घण्टा) महाकाली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई आवश्यक पूर्वसतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय, बैतडीले आग्रह गरेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?