कारको ठक्करबाट दुई बालबालिकाको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • तनहुँको आँबुखैरेनीमा भारतीय कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ।
  • विद्यालयबाट घर फर्किरहेका बेला कारले ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए।
  • चितवनमा उपचारका क्रममा आज बिहान ती बालबालिकाको ज्यान गएको हो।

काठमाडौ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका- २ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृ`त्यु भएको छ ।

Workplace

भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका- २ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले राससलाई जानकारी दिए ।

- Advertisement -Workplace

शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको हो ।

गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा चितवनमा आज बिहान मृ`त्यु भएको हो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?