सुनको भाउ आज तोलामा आठ हजार दुईसय रुपैयाँले घट्यो

समाचार सारांश
Auto Generated by AI
  • साताको पहिलो दिन आइतबार सुन र चाँदीको मूल्य घटेको छ।
  • सुन प्रतितोला आठ हजार दुई सय रुपैयाँ घटेर तीन लाख आठ सयमा कारोबार भइरहेको छ।
  • चाँदीको भाउ पनि तोलामा तीन सय ३५ रुपैयाँ घटेर चार हजार आठ सय ९५ कायम भएको छ।

काठमाडौ – कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।

Workplace

सुन आज तोलामा आठ हजार २०० र चाँदी ३३५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज भाउ घटेर सुन तोलाको ३ लाख ८०० रुपैयाँमा कारोबार भइरहेको हो  ।

अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो ।

आज चाँदी तोलाको चार हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको र । अस्ति शुक्रबार चाँदी तोलाको पाँच हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका बरिष्ठ संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?