झापाको भद्रपुरमा स्कुल बस दु`र्घ`टना हुँदा ११ जना घा`इ`ते

समाचार सारांश
Auto Generated by AI
  • झापाको भद्रपुरमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिएको छ।
  • दुर्घटनामा परी मोटरसाइकल चालकसहित ११ जना घाइते भएका छन्।
  • घाइतेहरूको विर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ।

झापाको भद्रपुरमा स्कुल बस दु`र्घ`टना हुँदा ११ जना घा`इते भएका छन् ।

Workplace

कचनकवल गाउँपालिका ३ भद्रपुर दलकी भित्री सडकखण्डमा प्रदेश १ ०१ ००१ ख ४४८२ नं.को बसले बाटोमा निस्कँदै गरेको प्रदेश १ ०१ ०१३ प ३४०३ नं.को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको हो  ।

- Advertisement -Workplace

प्रहरीका अनुसार दु`र्घ`टनामा मोटरसाइकल चालक र बसमा सवार १० जना घाइते भएका छन् ।

घाइतेहरूको मनमोहन अस्पताल, विर्तामोड झापामा उपचार भइरहेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?