वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

समाचार सारांश
Auto Generated by AI
  • मुगु लगायत कर्णालीका हिमाली जिल्लामा शैक्षिक सत्रको सुरुवातसँगै नयाँ पाठ्यपुस्तक पुगेका छन्।
  • अघिल्ला वर्षहरूमा ढिलो गरी पुस्तक आउने समस्या हटेकाले अब छिट्टै पठनपाठन सुरु हुने भएको छ।
  • विद्यालयहरूलाई तोकिएको स्थानबाट सरकारी स्वीकृत पुस्तक मात्र बुझिलिन नगरपालिकाले आग्रह गरेको छ।

रतन बहादुर रावल मुगु_कर्णाली प्रदेशका हिमाली जिल्ला हरुम नयाँ शैक्षिक सत्र म बैशाखको पहिलो हप्तामै पाठे पुस्तक पुगेको छ। कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगिसकेका छन्। नयाँ शैक्षिक सत्र२०८३ का लागि कक्षा १ देखि १० सम्मका सम्पूर्ण पाठ्यपुस्तक हरू  हिजो बैशाख ७ गते मुगुको छायाँनाथ रारा नगरपालिका आइपुगेका छ।

Workplace

पहिलेका वर्षहरूमा कर्णाली प्रदेशका विकट हिमाली जिल्लामा वैशाखको लासदेखि जेठ महिनाको अन्त्यतिर आउने पाठ्यपुस्तक अहिले समयमै आएपछि विद्यालयहरू अब छिट्टै सञ्चालन भएर पठनपाठन सुरु हुने भएको छ।
सबै विद्यालयहरूले आवश्यक समन्वय गरी तोकिएको स्थानबाट यथाशीघ्र पाठ्यपुस्तक बुझिलिनुहुन अनुरोध छ। गरिएको छायाँनाथ नगरपालिका ले जनाएको छ।नेपाल सरकारबाट स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्नुपर्ने व्यवस्था रहेकोले सोहीअनुसार कार्यान्वयन गर्न समेत जानकारी गराइन्छ गराएका छन। पहिलेका वर्षहरूमा पहिले नै विद्यालयहरू खुले तापनि विद्यार्थीको हातमा पुस्तकहरु नहुँदा निकै समस्या हुने गरेको थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?