पार्टीको नीति, नेतृत्व, सङ्गठन र कार्यशैली पुनःगठन गरौं : एमाले उपाध्यक्ष पौडेल

काठमाण्डौ – नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनःगठन गर्न अपिल गरेका छन ।

Workplace

रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भएर पराजित भएपछि पौडेलले आज विज्ञप्ति निकालेर विगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न तथा जनअपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न आग्रह गरेका छन ।

- Advertisement -Workplace

उहाँले लोकतन्त्रको सुन्दरता नै नागरिकको अभिमत हो भन्दै आफुले रुपन्देही क्षेत्र २ का मतदाताहरूको फैसलालाई सहर्ष स्वीकार गरेको बताउनुभएको छ ।

चुनावमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उहाँले रुपन्देहीका नागरिकका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्ने तथा विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडि बढाउने आशासमेत गर्नुभएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?