आज मिति २०८२ पुस २५ गते शुक्रबार आजको राशीफल

🌼🌻🙏🙏

Workplace

मेष : आज तपाईंको प्रयासले लक्ष्यमा पुग्न सजिलो हुनेछ। रोकिएका कामहरू अघि बढ्नेछन्। आत्मबल उच्च हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ

वृष : धेरै समयपछि आम्दानीका राम्रो संकेत छन्। कृषिका काममा सफलता मिल्नेछ। आर्थिक पक्ष बलियो रहनेछ।परिवारमा सुख सन्तोष छाउला । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

मिथुन : आज विशिष्ट व्यक्तिको साथ पाइनेछ पढाइ र प्रतिस्पर्धामा राम्रो प्रदर्शन देखिन सक्नुहुन्छ। प्रेमसम्बन्धमा सुधार हुनेछ।

कर्कट : आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ स्वास्थ्यमा अलिकति समस्या देखिन सक्छ। खाना–पिना र यात्रामा विशेष ध्यान दिनुहोला।

सिंह : आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । काममा उर्जा आउँछ। घरपरिवारको सहयोगले आत्मविश्वास बढ्नेछ। रमाइलो खबर पाउन सकिन्छ।

कन्या : पढाइ र सृजनात्मक कार्यमा सफलता पाउने दिन हो। प्रेमसम्बन्धमा आत्मीयता बढ्नेछ।परिश्रम गर्दा धनार्जन हुनेछ ।

तुला : आज लाभदायक यात्रा रहला व्यापार र रोजगारीमा उन्नति हुनेछ। समाजमा तपाईंको चर्चा बढ्नेछ।मनमा सहयोग भाव आउला।

वृश्चिक : आज गरेको कार्यमा सफलता मिल्नेछ पुराना कामहरू सकिनेछन्। व्यापारमा लाभ हुनेछ। नयाँ योजना बनाउने शुभ समय हो।

धनु : आज व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक काममा रुचि बढ्नेछ। घरपरिवारमा सुखद माहोल बन्नेछ।शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

मकर : आज नसोचेको ठाउँबाट धनागम हुनेछ । नयाँ कामको थालनी पनि हुनेछ ।शारीरिक थकान महसुस हुनसक्छ, तर धैर्य गर्नुभयो भने लाभ पाइनेछ।

कुम्भ : आज विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक समर्थन र व्यवसायमा लाभ मिल्नेछ। आत्मविश्वास बढ्नेछ।

मीन : आज लाभदायक यात्रा रहला । प्रेम र सामाजिक सम्बन्धमा सुधार हुनेछ। रोकिएका कामहरू पुरा हुँदै जान्छन् lपरिश्रम गर्दा धनार्जन हुनेछ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?