घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार

काठमाडौ -नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको छ ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार तोलामा २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ ।

 

चाँदीको मूल्य भने बढेको छ ।

शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँ कायम भएको थियो ।  चाँदीको मूल्य आइतबार बढेर ३ हजार ६०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?