जेन्जी आन्दोलनको विषयमा पत्रकार गुरुदेव खनाल प`क्राउ

अर्घाखाँची – जेन्जी आन्दोलनसँग सम्बन्धित घटनामा स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष गुरुदेव खनाललाई प्रहरीले पक्राउ गरेको छ।

Workplace

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीद्वारा जारी विज्ञप्तिअनुसार खनालसँगै पुष्कर पौडेल र चुरामाणी डुङाना लाई पनि नियन्त्रणमा लिइएको हो। उनीहरूलाई जिल्ला प्रशासन कार्यालयको आदेशअनुसार आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ। र अन्य आरोपित हरुको खोजतलास समेत भएको प्रहरीले जनाएको छ ।

- Advertisement -Workplace

भदौ २४ को जेन–जी प्रदर्शनका क्रममा सन्धिखर्क हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी भएको थियो । घर आगजनी र तोडफोड गरेको भन्दै मुख्यमन्त्री आचार्यकी श्रीमती दीपा आचार्यले असोज अन्तिमतिर खनाल, पौडेल र ढुंगानासहित ११ जनाविरुद्ध अर्घाखाँची जिल्ला अदालतमा जाहेरी दिएकी थिइन् ।

पत्रकार गुरुदेव खनाल पछिल्ला दिनमा अर्घाखाँचीमा भइरहेका भ्रष्टाचार, बेथिति र अन्याय विरुद्ध निरन्तर रूपमा आवाज उठाउँदै आएका थिए। साथै, उनी जेन्जी आन्दोलन मा पनि सक्रिय रूपमा सहभागी रहेका थिए।

प्रहरीले पक्राउ प्रक्रिया कानुनी प्रावधानअनुसार अघि बढाइएको जनाएको छ।

विज्ञप्ति : जिल्ला प्रहरी कार्यालय, अर्घाखाँची

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?