आज मिति २०८२ भदौ १९ गते बिहीबार आजको राशीफल

आज २०८२ साल भदाै १९ गते बिहीवार, ४ सेप्टेम्बर २०२५। भाद्र शुक्लपक्ष द्वादशी तिथि। उत्तराषाढा नक्षत्र। चन्द्रराशि मकर। 🌼🌻🙏🙏

Workplace

मेष राशिः परिश्रमको कम लाभ प्राप्त हुनेछ। आफन्तहरुसँग रमणीय भेटघाट हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ।। समाजिक पद र सम्मान मिल्ने छ।

- Advertisement -Workplace

वृष राशिः विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। सामान्य शिर रोग देखा पर्न सक्ने छ। नयाँ काममा मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु उत्तम होला। साथीहरुबाट सहयोग मिल्ने समय देखिन्छ।

मिथुन राशिः दाम्पत्य जीवनमा वैचारिक एकतामा बाधा हुने समय छ। वैदेशिक इष्टमित्रबाट सहयोग ढिला मिल्ने छ। जागिर प्राप्त हुनेछ। भाइहरुबीच कार्य गर्दा शुभ छ। रोजगारीबाट कम फल मिल्ने देखिन्छ।

कर्कट राशिः व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। कठिन पराक्रमबाट कार्यसिद्धि हुने र राम्रो फल प्राप्त हुनेछ। सम्मान प्राप्त हुने दिन छ। अध्ययनको क्षेत्रमा दिन शुभ रहेको छ।

सिंह राशिः वैदेशिक यात्राको योग देखिन्छ। भूमि लाभको योग छ। माया प्रेमभावले पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। आर्थिक लाभ हुने दिन रहेको छ प्रगतिले परिवारमा समृद्धि ल्याउने छ।

कन्या राशिः वाणी प्रभाव वढ्ने छ। दिमागी कार्यमा वृद्धि र सफल हुने देखिन्छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। सन्चित धन खर्च हुने समय छ। अध्यापनमा सफलता मिल्ने योग छ।

तुला राशिः ठूला र नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। विद्यार्थीका लागि पढाई राम्रो छ। आँखामा समस्या देखिन सक्छ। व्यवसायमा सामान्य लाभ देखिन्छ।

वृश्चिक राशिः धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। मित्रसँग वैचारिक एकताको समय रहेको छ। स्वदेश, विदेश यात्राको योग रहेको छ। विद्यार्थीका लागि पढाइ, लेखाइ रुचि बढ्ने योग छ।

धनु राशिः प्रेम आकर्षणमा सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा दिन शुभ छ। वाणी प्रभाव वढ्ने छ। विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ।

मकर राशिः दाम्पत्य बिचार राम्रो रहने छ। पारिवारिक सदस्यबीच सुमधुर सम्वन्ध रहने छ। पुराना व्यक्तिहरुबाट लाभ मिल्नेछ। मित्रको सहयोगबाट सुरु गरिएको कार्यमा सफलता मिल्नेछ।

कुम्भ राशिः कार्यमा योग्यता अनुसारको सुविधा मिल्ने छ। भ्रमण गर्नु शुभ छ। स्वास्थ्यमा सामान्य राम्रो छ। वैदेशिक रोजगारमा राम्रो फल मिल्नेछ। व्यवसायमा फल प्राप्तिको समय राम्रो छ।

मीन राशिः आफन्तबाट आफ्नो, दिएको धन आउने छ। आफन्तसँग शुभ भेटघाट हुनेछ। राजनीतिक सम्मान प्राप्त हुने दिन छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?