
- पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।
- मलेसिया श्रमिक पठाउँदा भएको ठगी प्रकरणमा उनी पक्राउ परेका हुन्।
- सीआईबीले उनलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको हो।
काठमाडौ -पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।

मलेसिया श्रमिक पठाउंदा भएकाे ठगी प्रकरणमा प्रकाउ पुर्जी जारी भएका अर्याललाई नेपाल प्रहरीको साइबर ब्युरो (सीआईबी) ले शुक्रबार बिहान पक्राउ एक प्रहरी अधिकृतले नेपाललााइभलाई जानकारी दिए ।

पक्राउबारे प्रहरीले आैैपचाारिक जानकारी भने दिएकाे छैन ।
