पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर

समाचार सारांश
Auto Generated by AI
  • अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • मोरङमा हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न अनुमति दिएको विषयमा उक्त मुद्दा दर्ता भएको हो।
  • उक्त मुद्दामा ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

काठमाडौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Workplace

आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा मोरङमा हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न लागि नेपाल नेतृत्वको मन्त्रिपरिषदले निर्णय गरेर अनुमति दिएको आधारमा मुद्दा दायर गरिएको हो।

- Advertisement -Workplace

विशेष अदालतकी प्रवक्ता पार्वती हितानका अनुसार मुद्दामा नेपाल, पूर्वमन्त्री मिनेन्द्र रिजालसहित ९७ जनालाई प्रतिवादी बनाइएको छ। मुद्दाका ७३ करोड ४९ लाख ५६ हजार बिगो दाबी गरिएको छ। ५९ बिगा जग्गा सट्टापट्टाका लागि अनुमति दिएको आयोगको दाबी छ।

नेपालविरुद्ध २०८२ जेठ २२ गते काभ्रेमा रहेको पतञ्जलीको जग्गा सट्टापट्टाका लागि अनुमति दिएको भन्दै दायर अर्को मुद्दा विशेष अदालतमै विचाराधीन छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?