सुन को मूल्य बढ्यो कतिमा हुदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।
  • छापावाल सुन तोलामा ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० पुगेको छ।
  • चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर ४ हजार ४४० रुपैयाँ कायम भएको छ।

काठमाडौ – नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार (असोज २५) सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि भएको हो।

Workplace

मूल्य वृद्धिसँगै आइतबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

- Advertisement -Workplace

यस्तै, आइतबार चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?