बढ्यो सुनको मूल्य कतिमा हुदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य बढेको छ।
  • छापावाल सुन तोलामा ८०० रुपैयाँले बढेर २ लाख ९२ हजार ३०० रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४२५ रुपैयाँ कायम भएको छ।

काठमाडौ – नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

Workplace

मंगलबार स्थिर रहेको छापावाल सुनको मूल्य बुधबार तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

- Advertisement -Workplace

योसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँ पुगेको छ ।

मंगलबार छापावल सुनको मूल्य स्थिर रहँदै २ लाख ९१ हजार ५०० रुपैयाँ थियो । सोमबार ४०० रुपैयाँले घटेर सुनको मूल्य २ लाख ९१ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?