राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ९औँ महाधिवेशनमा अध्यक्ष पदका लागि पशुपति शर्माको दाबेदारी

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्ष पदका लागि गायक पशुपति शर्माले दाबेदारी प्रस्तुत गरेका छन्।
  • शर्माले कलाकारको हकहित र संस्थालाई प्रभावकारी बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्।
  • प्रतिष्ठानको ९औँ राष्ट्रिय महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म बर्दिबासमा हुनेछ।

पूजा शर्मा ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय ९औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि लोकप्रिय लोकगायक पशुपति शर्माले दाबेदारी प्रस्तुत गरेका छन्।

Workplace

प्रतिष्ठानको नेतृत्वका लागि शर्माको दाबेदारीसँगै आगामी महाधिवेशनमा अध्यक्ष पदको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। लोक तथा दोहोरी क्षेत्रको संरक्षण, कलाकारको हकहित र प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्दै आफू नेतृत्वमा आउन चाहेको शर्माले बताएका छन्।

- Advertisement -Workplace

प्रतिष्ठानको ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती महोत्तरीको बर्दिबासमा असोज २२, २३ र २४ गते आयोजना हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?