संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीले भने- यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री बालेनले भोटेकोसी जलविद्युतलाई भूराजनीतिक विवादको विषय नबनाउने बताएका छन्।
  • नेपालले जलवायु परिवर्तनको सम्बन्धमा सबै पक्षलाई आ-आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको छ।
  • सम्बोधनको अन्त्यमा उनले विश्व बुद्धको मार्गमा हिँड्दै पशुपतिनाथले सबैको कल्याण गरुन् भन्ने कामना गरेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोसी विद्को विषय उठाउँदै यसलाई नेपालले भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताएका छन् ।

Workplace

नेपाली समयअनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गर्दै उनले तर, नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चहने बताए ।

सम्बोधनको अन्त्यमा उनले विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् भन्ने कामना गरे ।

“भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्, यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्,” आफ्नो सम्बोधनको अन्त्यमा बालेनले भने

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?