चिलिमे जलविद्युत आयोजनाको सुरुङमा भेटियो दुई जनाको शव

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ।
  • प्राविधिक टोलीको सहयोगमा १५० मिटर भित्र पुगेर शव फेला पारिएको हो।
  • आयोजनाका २५ जना कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।

काठमाडौं ।रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ।

Workplace

नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्रबाट दुई जनाको शव निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिए।शवको पहिचान हुन बाँकी रहेको उनले बताए।यसअघि सरकारी उद्धार टोली सुरूङको मुख्य बाटोबाट भित्र जाने प्रयास गरेपनि उद्धार टोली करिब १०० मिटरभित्र पुगेपछि अघि बढ्न सकेको थिएन।त्यसपछि आयोजनाको प्राविधिकसहितको टोली खोजी र उद्धारमा खटिएपछि १५० मिटर आसपास शव भेटेको थियो।२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत ६० जना कर्मचारीमध्ये २५ जना अझै सम्पर्कविहीन छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?