प्रधानमन्त्री शाहले सुनाए बाढीपछि सरकारले गरेको तयारीदेखि उद्धारसम्मको विवरण

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको भोटेकोशी बाढीबारे प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउनुभएको छ।
  • संकटको समयमा सरकार साहसका साथ उद्धार र राहतमा जुटेको उहाँले बताउनुभयो।
  • बाढी आउनुपूर्व नै सुरक्षित रहन सरकारले पूर्वतयारी र परिचालन गरेको स्पष्ट पारिएको छ।

काठमाडौ -!प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा बाढी आएको सूचना प्राप्त भएदेखि सरकारले नागरिकको जीवनरक्षाका लागि गरेका तयारी, खोज तथा उद्धार र राहतका कामबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन्।

Workplace

प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संकटको समयमा देशको नेतृत्वले जनतालाई हिम्मत र भरोसा दिनुपर्ने भन्दै सरकारले विपत्तिको यथार्थ स्वीकार गरेर संकल्प र साहसका साथ अघि बढेको बताए।

- Advertisement -Workplace

बाढी आउनुअघि नै प्रभावित क्षेत्रका नागरिकलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा सरकारले तयारी गरेको र  बाढीको सूचना प्राप्त भएलगत्तै सरकारले विभिन्न निकायलाई परिचालन गरेको बताएका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?