हुम्लामा जिप दु`र्घ`टना, दुई जना घा`इते

समाचार सारांश
Auto Generated by AI
  • हुम्लाको अदानचुली गाउँपालिका-४ लाैठी खाेलामा जिप दुर्घटना भएको छ।
  • दुर्घटनामा दुई जना घाइते भएका छन् भने अन्य तीन जना सुरक्षित छन्।
  • घाइतेहरूको उद्धार गरी उपचारका लागि श्रीनगर स्वास्थ्य चौकी पठाइएको छ।

काठमाडौ – हुम्लाकाे अदानचुली गाउँपालिका-४ लाैठी खोलामा जिप दु´र्घ´टना भएकाे छ।

Workplace

अदानचुली गाउँपालिका-५ कगाईबाट श्रीनगरतर्फ आउँदै गरेकाे भे १ च १६८५ नम्बरको जिप मंगलबार लाैठी खाेलामा दु´र्घ´ट´ना हुँदा दुई जना घा`इते भएका छन् ।

- Advertisement -Workplace

घा´इते हुनेमा अदानचुली गाउँपालिका-५ की २३ वर्षिय बिमला सिंह र ३५ वर्षीय कलक छत्याल रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खडकाले बताए।

प्रहरीका अनुसार ओरालाे भागमा अनियन्त्रित भई जिप सडकमै पल्टिएर दु´र्घ´टनामा परेको हो ।
जिपमा चालकसहित ५ जना सवार थिए ।

घा´इते हरूकाे उद्वार गरी उपचारका लागि श्रीनगर स्वास्थ्यचाैकीमा पठाइएको डीएसपी खडकाले नेपाल खोज खबर लाई बताए ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?