सुनको भाउ तोलामा एक हजार छ सय रुपैयाँले बढ्यो कतिमा हुदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • साताको पहिलो दिन आज सुन र चाँदीको मूल्य बढेको छ।
  • सुन प्रतितोला १६०० रुपैयाँले बढेर २ लाख ८७ हजार १०० पुगेको छ।
  • चाँदी ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४१० रुपैयाँ कायम भएको छ।

काठमाडौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।

Workplace

अस्ति शुक्रबार सुनको भाउ तोलामा ५ हजार ८०० र चाँदीको भाउ तोलामा १५५ रुपैयाँले घटेको थियो ।

तर आज सुन तोलामा एक हजार ६०० रुपैयाँ र चाँदी ६० रुपैयाँले बढेको हो ।

भाउ बढेर आज सुन तोलाको दुई लाख ८७ हजार १०० रुपैयाँ र चाँदी चार हजार ४१० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अस्ति शुक्रबार सुनको भाउ तोलामा दुई लाख ८५ हजार ५०० रुपैयाँ तथा चाँदीको भाउ चार हजार ३५० रुपैयाँ रहेको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?