सुन–चाँदीकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार..

समाचार सारांश
Auto Generated by AI
  • सोमबार सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ।
  • छापावाल सुन प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ७०० रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्यमा ४० रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ७३० रुपैयाँ कायम भएको छ।

सोमबार सुन र चाँदी दुबैकाे मूल्य बढेकाे छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँ कायम भएको हो।

त्यसैगरी आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ पुगेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?