मुगुको छायाँनाथ रारा नगरपालिका ले समाजसेवी अक्कल बोहोरालाई सम्मान का साथ प्रमाणपत्र दिएर सम्मान गरेको छ।विगत लामो समय मुगु जिल्ला म समाजसेवी अक्कल बोहोराले। निरन्तर समाजसेवामा योगदान गर्दै आएको। छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बताएका छन्।
विकासका लागि श्रमदान समृद्धि लागि योगदान भन्ने मूल मन्त्राल सहित आत्मसात गर्दै छायाँनाथ रारा नगरपालिका वडा नं १३ थर्पा गाउँ निवासी अक्कल बहादुर बोहरालाई श्रमदान अभियान मिति २०७५सालबाट श्रमदान अभियान सुरु भएदेखि समाजसेवी अक्कल बोहराले हरेक क्षेत्रमा गर्नु भएको सहयोग को उच्च योगदानको उच्च कदर गर्दै छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णुकुमार भामले अक्कलको फिला फाउन्डेसनका संस्थापक अकल बोहरालाई सम्मानपत्र दिएर सम्मान गरेका छन्।
यति मात्र होइन नगरपालिका का नगरप्रमुख विष्णु कुमार भाम ले नगर प्रमुख भएदेखि विभिन्न ठाउँमा बोहरा ले सफलता गरेका कामको उच्च मूल्याङ्कन गर्दै केहि महिना अगाडि विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न सफल भएका बोहरालाई पनि नगरपालिका ले सम्मानपत्र सहित बधाई दिएको थियो। नगरपालिका का नगर प्रमुख विष्णु कुमार भामले भने तपाईँले यस क्षेत्रमा सके को सेवा भाव र सामुदायिक विकास प्रतिको समर्पणको लागि हार्दिक बधाई समेत दिनुभएको छ। आगामी दिनमा पनि यस्तैगरी हजुरको साथ सपोर्ट र हौसला ले सकारात्मक कार्यहरूको थालनी गर्दै यहाँहरूको सहयोग निरन्तरता रहिरहने नगरप्रमुख भामले बताउनु भएको छ।
नगरपालिका का नगर प्रमुख विष्णु कुमार भामको श्रमदान अभियानलाई आत्मसाथ गर्दै समाजसेवी अक्कल बोहरा ले सबैभन्दा उच्च मूल्याङ्कन र जिल्लाको निम्ति सबैको मनमुटुमा बस्न सफल भएको नगर प्रमुखको प्रशंसा समेत गर्नुभएको छ। नगरपालिका का नगरप्रमुख विष्णुकुमार भाम भएदेखि आफूलाई हौसला प्रेरणादायक मिलेको पनि बोहराले बताएका छन् नगरपालिका सँग समन्वयन गरेर आफूले सक्ने जति सहयोग आगामी दिनहरूमा पनि गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
हामी सबैभन्दा गर्भमित भएका छौं युवा मुगु छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णुकुमार भाम भएदेखि विभिन्न विकासका योजना अगाडि बढिरहेका बताउनुभएको समाजसेवी अक्कल बोहराले बताएका छन।
छायाँनाथ रारा नगरपालिका ले समाजसेवी अक्कल बोहोरालाई सम्मान का साथ प्रमाणपत्र दिएर सम्मान गरे नगर प्रमुख भामले
नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
