मुगु जिल्लाको इतिहासमा पहिलोपटक खत्याड गाउँपालिकाको लोकप्रिय माध्यमिक विद्यालयमा आवासीय विद्यालय सञ्चालन हुने ।

समाचार सारांश
Auto Generated by AI
  • मुगुको खत्याड गाउँपालिकामा पहिलो पटक आवासीय विद्यालय सञ्चालन गरिने भएको छ।
  • विद्यार्थीहरूले भोग्दै आएको घण्टौँको पैदल यात्राको बाध्यता अब अन्त्य हुनेछ।
  • करिब १ करोड ३० लाख लागतमा आधुनिक भवन निर्माणको काम सुरु भइसकेको छ।

मुगु जिल्ला म पहिलो पटक खत्याड गाउँपालिका को लोकप्रिय माध्यमिक विद्यालयमा आवासीय (Residential) विद्यालय सञ्चालन हुने भएको छ।भौगोलिक विकटता र पूर्वाधार अभावका कारण त्यहाँका विद्यार्थीहरू ले आजसम्म पनि २ घण्टा भन्दा बढी पैदल यात्रा गरेर शिक्षा हासिल गर्नुपर्ने बाध्यता भोग्दै आएका  खत्याड गाउँपालिकाका विद्यार्थी थिए। यस्तो कठिन परिस्थितिलाई अन्त्य गर्दै अब उनीहरूलाई सहज, सुरक्षित र गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित हुने भएको छशिक्षालाई नै प्राथमिकता मानेता पनि तर भौगोलिक विकटताका कारण निकै विद्यार्थीहरूलाई असहस्ता भएको थियो सचिव को निरन्तर छलफल, समन्वय र पहलका कारण विद्यार्थी संख्या र स्थानीय भौगोलिक अवस्थालाई मध्यनजर गर्दै आवासीय विद्यालय सञ्चालन गर्ने निर्णय सम्भव भएको युवा समाजसेवी अनिल बानियाले बताउनुभयोयससँगै, करिब १ करोड ३० लाख रुपैयाँ लागतमा आधुनिक शैक्षिक भवन निर्माण कार्य पनि अघि बढिसके पनि युवा समाजसेवी अनिल बानियाले बताएका छन्। ठेक्का प्रक्रिया सम्पन्न भई सोरु गाउँपालिका स्थित Sergio Builders and Services लाई निर्माण जिम्मा दिइएको जानकारी पनि उनले बताएका छन। मुगुका बालबालिका को भविष्य उज्यालो बनाउने, शिक्षा मार्फत समृद्धि ल्याउने र अवसरको ढोका खोल्ने ऐतिहासिक कदम हो।

Workplace

यस महत्वपूर्ण निर्णयमा साथ, सहयोग र नेतृत्व गर्नुहुने शिक्षा सचिव ज्यू, शिक्षा विभागका उपमहानिर्देशकज्यू लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकराज घोडासैनीले भन्नुभयो अब त बालबालिकालाई सहजतापन पनि हुने भयो विद्यालयलाई पनि सुनिश्चितता र भविष्यको निर्माणका आधारले शिक्षाको गुणस्तरीय सबैमा जोड दिनुपर्ने बताएका छन्।अब खियाएको टिनको खोष्टा होइन , सप्पन्न भवनमा अध्यन गर्ने पाउने छन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?