नेपाल विद्यार्थी संघ केन्द्रीय प्रचार प्रसार विभाग एवं केन्द्रीय सदस्यमा मनोनित भए। शाही

मुगु  कर्णाली प्रदेश    आगामी फागुन फागुन १  गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा मुगुको माटोको सुगन्ध बोकेर, युवाशक्तिको सशक्त आवाज बनेर सन्तोष शाही नेपाल विद्यार्थी संघ को केन्द्रीय प्रचार–प्रसार विभाग एवम् केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ।

Workplace

तस्बिर :
दुर्गम जिल्ला मुगुबाट केन्द्रीय तहमा प्रतिनिधित्व हुनु केवल व्यक्तिगत उपलब्धि मात्र नभई समग्र मुगुवासी युवाहरूको आत्मविश्वास र आशाको प्रतिकका रूपमा हेरिएको छ। संगठनले उहाँमाथि राखेको विश्वासले अब युवाहरूको आवाज अझ सशक्त रूपमा राष्ट्रिय स्तरमा उठ्ने अपेक्षा गरिएको छ।
उहाँको मनोनयनले संगठनलाई थप उर्जा, प्रतिबद्धता र गतिशीलता प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
यस ऐतिहासिक जिम्मेवारीका लागि हार्दिक बधाई तथा सफल कार्यकाल युवा सशक्ति माध्यमको वैचारिकताका लागि आफूले गर्न सक्ने जति सहयोग पार्टीमा निरन्तरता र आफूले पाएको पदप्रति सदैव लागिरहनुपर्ने बताउनुभएको हो। युवा अवस्थामै राजनीतिकमा सक्रियता आस्थावान राखेका शाहीले विकास पारदर्शिता र विकासमुखी योजनालाई गाउँ र सहर केन्द्रितसँगै जोडेर एकिबद्धता सँगै अठोट सँगालोको साथ आफूले यो पदभार ग्रहण गरेको बताउनुभएको हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?