वीरगन्जमा सशस्त्र प्रहरीमाथि आ`क्र`मण गर्ने ४ जना प`क्रा´उ

काठमाडौ – पर्सा वीरगन्जको अवैध गोदाममा छापा मार्नेक्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ परेका छन् ।

Workplace

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गएराति चार जना पक्राउ परेका हुन् । पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आवश्यक अनुसन्धान भइरहेको बताउनुभएको छ ।

वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले हिजो वीरगन्जको आदर्शनगरमा मदनप्रसाद गुप्ताको अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका र सशस्त्रकै दुईवटा गाडीमा क्षति पुगेको थियो ।

टोलीले झन्डै १२ लाख ५० हजार मूल्य बराबरका सामान बरामद गरेको जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?