सुपादेउरालीमा कुनै पनि कुप्रचार र हस्तक्षेप स्विकार्य छैन सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष चुरा केसी

अनिल नेपाली अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष चुरा ब केसीले सुपादेउरालीकाे ऐतिहासिक महत्त्व पहिचान लाई आघात पार्ने गरि गरिएण विभिन्न गतिविधि आफुलाई सैन्य नहुने बताउनुभएको छ ।

Workplace

बिहिवार मन्दिर परिसरमा पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गदै अध्यक्ष केसीले प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिरको आर्थिक पारदर्शिता र व्यवस्थापनको बिषयमा आफू जिम्मेवार रहेको बताउदै प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिरको आर्थिक पारदर्शिता र व्यवस्थापनको विषयलाई लिएर प्रश्न उठेको र संरक्षण समिति नरहेको भन्दै विभिन्न सामाजिक सजालमा प्रश्न उठेपछि अध्यक्ष केसीले मन्दिरको भेटी व्यवस्थापनलाई पारदर्शी बनाउन प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहबरमा सीसीटीभी २०६९ सालमा नै जडान गरिएको बताउदै सिसिटिभीको निगरानीमा रकम गनेर बैंक दाखिला गर्न र दैनिक आम्दानी समितिले लख बुकमा लेखेकाे बताउदै कसैलाई शका लागेमा अर्थात जिम्मेवार सराेकारवाला निकायले त्यसको अध्ययन गर्न समेत अनुराेध गदै कुनै मान्छे दाेषी ठहरिए कार्यबाहीकाे दायरामा ल्याउन अपिल गदै विधान विपरीत गरिएको हस्तक्षेप मान्य नहुने चेतावनी दिएका छन् ।

- Advertisement -Workplace

अध्यक्ष केसीले आफू बाहिर भएको मौका छोपेर नगरपालिकाले ‘टपरी’ जस्तो पत्र पठाएको र मन्दिरको परम्परामाथि प्रतिबन्ध लगाउन खोजेको आरोप लगाएका छन् ।

उनले नगरपालिकाको ‘हुकुमी शैली’ र हस्तक्षेपकारी निर्णय असफल हुने जिकिर गरेका छन् ।प्रसिद धार्मिक स्थल सुपादेउराली मन्दिरकाे बारेमा कसैले अन्गल प्रचार स्थानीय सरकारकाे हस्तक्षेप स्वीकार्य नहुने यसकाे लागि जस्तोसुकै चुनाैतीकाे सामना गर्न तयार रहेको बताउदै स्थानीय लाई भाड्ने गतिविधि कहिकतै नगर्न अनुराेध गरेका छन्

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?