प्रधानमन्त्री कार्कीको भोलि राष्ट्रको नाममा सम्बोधन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गर्ने भएको छ ।

Workplace

गत २३ र २४ भदौमा जेनजीहरूले गरेको आन्दोलनको दबाबमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनको नेतृत्वमा बनेको सरकारले प्रतिनिधिसभा विघटन गर्दै आगामी २१ फागुनमा निर्वाचनको मिति तोकेको छ ।

भोलि हुने सम्बोधनमा राजनीति पार्टी मात्र नभई आम जनमानसले समेत के हुन्छ के सम्बोधन हुने भने चासो रहेको देखन सकिन्छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?