काेरियन भाषा जिल्लामै पढेर उत्तीर्ण भएपछि विधार्थीमा खुसि

Workplace

अनिल नेपाली 

अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिकाकी २० बर्षिय अनिता खनाललाई सानै उमेरमा स्वदेश हाेईन बिदेश जाने ईच्छा लाग्यो बिदेश कम लगानीमा जाने ईच्छा थियोे कहाँ जाने भन्ने मनका कन्तुल्का तल्ताई रह्यो रेडियोमा बिज्ञान सुनिन् उनी सन्धिखर्कमा आइन सन्धिखर्कमा रहेको द बेस्ट एजुकेसन गइन भर्ना भईन् पढिन् ।

काेरियन पढ्न जिल्ला छाेडेर बुटवल काठमाडौं जाने समस्यालाई अन्त्य गदै अर्घाखाँचीमा पढिन् । एक बर्ष अगाडि काेरियन पढ्नका लागि बुटवल काठमाडौं लगायतका शहरमा जाने तर विधार्थीले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको पछि विधार्थी फर्केने गदर्थे नाम नलिक्लेपछि स्वयम् विधार्थी अभिभावक चिन्नित हुने गदर्थे ।

तर खनालले अर्घाखाँचीमा नाम निकालेर सबैलाई चकित पारिदिन् उनलेे भनिन् मिहिनेत गरेमा जिल्लामा नाम निकाल्न सकिने बताईन् ।

अब काेरियन भाषा पढाइ अर्घाखाँची जिल्लामा सुरुवात भएको र काेरियन पढ्नका लागि जिल्ला बाहिर जानु नपर्ने कन्स्टटेन्सलीका सञ्चालक विपिन पन्थी सुनारले बताएका छन् ।

सुनारका अनुसार जिल्लामा रहेका बिर्धाथीलाइ काेरियन जापानी लगायतका भाषाहरू सहुलियत साथ दक्ष र अनुभवी प्रशिक्षकद्वारा अध्यापन गराईने उनले बताए । कन्सटेन्सलीले गरिब अपांग असहाय दलितलाई आशिक छुट दिएर पठाएको बताउदै सबैलाई समान पहुँचमा ल्याउने बताए ।

पछिल्लो समयमा बिदेश जाने हाेडबाजी चलिरहेको समयमा विदेश जाने मान्छेले भाषा पढेर जादा फाईदा हुने उनलेे सञ्चालन सुनारले बताए ।स्थापनाकाे कम समयमा कन्सटेस्नलीले उल्लेखनीय रचनात्मक काम गरेर दक्ष अनुभवी प्रशिक्षकद्वारा विधार्थीलाई अडियो भिडियो बाट पठाउने गरेको प्रशिक्षक श्रीराम पाैडेल बताए

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?