भगवती मा बि डेभामा सचेतना ,सुशासन शैक्षिक गुणस्तर तथा नतिजा सुधार सम्बन्धि एक दिने अन्तरकृया कार्यक्रम समपन्न

नारायण प्रसाद गैरे 

Workplace

अर्घाखाँची – सचेतना , सुशासन ,शैक्षिक गुणस्तर तथा नतिजा सुधार सम्बन्धी एक दिने अन्तरक्रिया भगवती माध्यमिक बिधालय भूमिकास्थान -९ डेभामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बिधालयका व्यवस्थापन समितीका पदाधिकारी ज्यूहरु , सम्पूर्ण शिक्षक शिक्षिकाहरू शिक्षक अभिभावक संघका पदाधिकारी ज्यूहरु र कक्षा ८,९,१०र ११ का विद्यार्थी भाइबहिनाहरु सहभागी भएका थिए , शैक्षिक सत्रकै सुरु संगै दिईएको उक्त अंतरक्रिया कार्यक्रम निकै उत्कृष्ट र फलदायी र चेतानामूलक रहेको  थियो ।

कार्यक्रममा बोल्दै सामाजिक विकास डिभिजन कार्यालयका  प्रमुख हरिलाल आर्याल ज्यूले सरोकारवाला सबै शिक्षक, बिधार्थी, अभिभावक,बि . ब्य सबैले आ आफ्नो ज़िम्मेवारी पूरा गर्न सकेमा शिक्षाको गुणस्तर र नतिजामा सूधार हुने कुरा बताउनुभयो कार्यक्रम सामाजिक विकास डिभिजन कार्यालय तौलिहवा कपिलवस्तुको आयोजनामा कुशल प्रशिक्षक बाट सम्पन्न भएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?