नेता वली दलाल, पुँजीपतीहरुको कब्जामा देशको अर्थतन्त्र झनै गरिबीको चक्रमा फस्दै : हेमन्त प्रकाश

अनिल नेपाली 

Workplace

अर्घाखाँची –  मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा अभियान टाेलि न ४ का प्रमुख हेमन्त प्रकाश वली सुर्देशनले देश गम्भीर संकटमा फसेको, अर्थतन्त्र कमजोर बनेको बताउनुभएको छ ।

- Advertisement -Workplace

अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकामा आयोजना गरेकाे जनसम्बन्ध बिस्तार अभियान कार्यक्रममा मन्तब्य राख्दै नेता वली यस्तो बताउनुभएको हाे नेता वलीले दलाल, पुँजीपतीहरुको कब्जामा देशको अर्थतन्त्र पुगेको भन्दै यसले गर्दा जनता झनै गरिबीको चक्रमा फस्दै गएको उहाले बताउनुभयो ।

 

उहाले अहिले राजावादीहरुले टाउको उठाइरहेको भन्दै यसको प्रमुख कारण अहिलेको दलहरुका गतिविधिका कारण भएको बताउदै अहिले राजावादी सल्बिलाएका छन्, एकपटक जनताले रिजेक्ट गरेको राजसंस्था फेरी सल्बलाउनु भनेकै अहिलेको दलाल सरकारको उपज हो, उनिहरुकै कारण यो अवस्था आएको बताउदै वित्तिय संस्था, मिटरव्याज जस्ता नयाँ रुपका साहुँहरुले जनतालाई उठिबास लगाएकाले अब क्रान्तिकारी कम्युनिष्ट पार्टी यसका विरुद्ध जनतालाई एकता बनाएर जाने बताउनुभएकाे छ ।

 

कार्यक्रममा पाेलिटव्युराे सदस्य धनिश्वर पाेखेल प्रेम सुवेदी , श्याम ब बाेहाेरा , लाल ब जाग्री कृष्ण केसि नरेन्द्र थापा केन्द्रीय सदस्य हुकुम खड्का नवीन खड्का दिनेश थापा राजेन्द्र नेपाली लगायत ले कार्यक्रममा मन्तब्य राख्दै जनताका पक्षमा आफ्नो पार्टीले जनजागरण अभियान सञ्चालन गरेर छरिएर रहेका कम्युनिस्ट लाई एककृत गर्ने बताएका थिए।

पार्टीले जनतासँग जोडी स्थापित गर्न, पार्टी संगठन सुदृढ गर्न, एकता महाधिवशनबाट पारित विराचधारत्मक राजनीतिक कार्यदिशालाई जनताबीच पुर्‍याउनका लागि अभियान थालेकाेलेकाे पार्टीले जनाएको छ याे अभियान बैशाख १८ गतेसम्म चल्ने बताएको छ ।

बैतडीको झुलागाडबाट चैतकाे ४ गतेबाट सुरु भएको टाेली विभिन्न जिल्लामा कार्यक्रम गदै हिजाे अर्घाखाँची आएको थियोे

तस्बिर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?