आज मिति २०८१ चैत १० गते आईतवार आजको राशीफल

मेष :आजको दिन राम्रो छ। विदेशको रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। स्वास्थ्यले साथ दिँदा मन खुशी रहनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। मिहिनेत गरेमा नाफा आर्जन हुने छ।

Workplace

वृष : आज तपाईंले सोचेर बोल्नु पर्नेछ। बोलीकै कारण महत्त्वपूर्ण काम बन्ने योग छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। धनको पछाडि लाग्दा इज्ज्त गुम्ने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

- Advertisement -Workplace

मिथुन : परिवारसँगको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ। पैतृक सम्पत्तिबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुने छ।

कर्कट : आफन्तबाट जोगिएर काम गर्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा अन्तरघात हुने जोखिम छ। काम गर्दा सचेत बन्नुपर्ने दिन छ। स्वास्थ्यले साथ दिनेछ। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने छ।

सिंह : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। दाम्पत्य जीवन सफल बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारको साथ र सहयोग प्राप्त हुने छ।

कन्या : परिवारको बोझको सामना गर्नुपर्ने हुनसक्छ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट भय हुनेछ। साथीभाइको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

तुला : दिन सामान्य छ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। शिक्षामा प्रगति हुनेछ। मिहिनेत गरेका ठाउँबाट नाफा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृश्चिक : दिन राम्रो छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। साथीभाइको साथ मिल्नेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले नयाँ योजना अगाडि बढाउन सहयोग पुग्नेछ। प्रेम सम्बन्धमा भने खटपटी बढ्ने छ।

धनु : दिन राम्रो छ। तपाईंको प्रशंसा हुनेछ। तपाईंको बोलीको प्रभाव रहनेछ। विपक्षीको साथ मिल्नेछ। खानपानमा ख्याल गर्नु उचित हुन्छ। आज बनेका योजना दीर्घकालसम्म रहने छन्।

मकर : सञ्चित धन खर्च हुनेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु उचित हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा हुने छ।

कुम्भ : दिन सामान्य छ। साथीभाइबाट जोगिएर काम गर्नुपर्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षामा अवरोध सिर्जना हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने छ।

मीन : दिन राम्रो छ। समयले साथ दिएको छ। काम गर्ने हिम्मत जुटाउनु उपयुक्त हुनेछ। शनि अनुकल भए राम्रो काम बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। प्राविधिक शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुने छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?