आज मिति २०८१ फागुन ८ गते बिहीबार आजको राशीफल

 

Workplace

मेष : दिन राम्रो छ। धार्मिक अभियान्तासँग भेट हुनेछन्। काम गर्न स्वास्थ्यले साथ दिनेछ। सुन्दरतामा ध्यान जानेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा मिहिनेतको खाँचो देखिन्छ। साथीको सहयोग मिल्नेछ।

- Advertisement -Workplace

वृष : बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। बौद्धिक व्यक्तिसँगको भेटले महत्त्वपूर्ण काम बन्नेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। व्यापारमा नाफा कमाउने योग छ।

मिथुन : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षाको नतिजाको प्रतिक्षामा भए राम्रो प्रगति हुनेछ। दुई पाङ्ग्रे सवारी साधनमा दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन सामान्य छ। आफ्ना साथीले असहयोग गर्ने जोखिम छ। मन अशान्त बन्नेछ। गुरुसँग लिएको सल्लाह अनुसार अगाडि बढेमा प्रगति हुनेछ। काम गर्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ।

सिंहः स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा लक्ष्यमा पुग्न सहज हुनेछ। परिवारसँग घुमघाम गर्ने योग छ। संयुक्त लगानीबाट फाइदा हुनेछ। साथीको सहयोग मिल्नेछ।

कन्या : धार्मिक कार्यक्रममा उपस्थित हुँदा मन शान्त बन्नेछ। काम गर्दा परिवारको सहयोग लिँदा राम्रो हुन्छ। विपक्षी शान्त भएकाले तपाईंको काम सहजै बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षामा गरेको लगानीको परिणाम राम्रो प्राप्त हुनेछ। नयाँनयाँ काममा सक्रिय हुँदा खुशी मिल्नेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ। राज्यको तर्फबाट प्राप्त अवसरलाई सदुपयोग गर्नुपर्ने समय छ।

वृश्चिक : इज्जतका लागि खर्च गर्नुपर्ने समय छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

धनु : थोरै बोलेर काम गर्नुपर्ने समय छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। बौद्धिक साथी विपक्षीको कित्तामा रहेकाले शान्त भएर काम मात्र गर्ने समय आएको छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। बौद्धिक साथीसँग सहकार्य गरेर अगाडि बढेमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षा र धार्मिक क्षेत्रमा चासो बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो छ। परिवारको सल्लाह लिएर मात्र महत्त्वपूर्ण कामको सुरुवात गर्नुपर्ने समय छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?