नेपाल आयल निगमद्वारा पेट्रोल र डिजेलको मूल्य वृद्धि, आजदेखि नयाँ दर लागू

काठमाडौँ। आज मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ।

Workplace

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६२।५०, दोस्रो वर्गमा १६४, र तेस्रो वर्गमा १६५ रुपैयाँ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५३।५०, दोस्रोमा १५५, र तेस्रो वर्गमा १५६ रुपैयाँ पुगेको छ।

- Advertisement -Workplace

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको कारण नेपालमा पनि मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ।

उपभोक्ताहरूले मूल्य वृद्धिको असर दैनिक जीवनमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् भने सरकारी निकायले अन्तर्राष्ट्रिय बजारको मूल्य संरचनासँग जोडिएको बाध्यता औंल्याएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?