जेलेन्स्की पुगे अमेरिका, ट्रम्पसँग भेटवार्ता गर्ने आज

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की संयुक्त राज्य अमेरिका भ्रमणमा पुगेका छन्।
युक्रेनी राष्ट्रपतिले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने जनाइएको छ।

Workplace

 

ट्रम्प र जेलेन्स्कीबीच युक्रेनको खनिज पदार्थमा अमेरिकी पहुँचको विषयमा सम्झौता हुने जनाइएको छ।

उक्त सम्झौतापछि अमेरिकाले युक्रेनको दुर्लभ खनिज पदार्थमा पहुँच प्राप्त गर्ने दाबी गरिएको छ।

अधिकारीहरुले वर्तमान र पूर्व अमेरिकी अधिकारीहरूले युक्रेनमा दुर्लभ पृथ्वी खनिज र अन्य खनिज सम्पदा थोरै रहेको र त्यहाँ जे छ त्यो पूर्व युद्धग्रस्त क्षेत्रबाट निकाल्न गाह्रो र असम्भव पनि हुने बताएका छन्।

ट्रम्पका अनुसार यो सम्झौता अमेरिकी करदाताहरूका लागि धेरै लाभदायक हुने छ। यसले युक्रेनलाई सहयोग गर्न खर्च भएको अर्बौं डलरको क्षतिपूर्ति दिनेछ।

अमेरिकी अधिकारीहरू र विज्ञहरू यस सम्झौताको बारेमा शंका व्यक्त गरेका छन्। सीएनएनको रिपोर्ट अनुसार विज्ञले उक्त कार्य त्यति सजिलो नभएको बताएका छन्।

युक्रेनमा दुर्लभ खनिज छ भन्ने कुनै ठोस जानकारी नभएको उनीरहरुको भनाइ छ।
यी तथ्याङ्कहरू पुराना र सोभियत युगका नक्सामा आधारित रहेको जनाइएका छन।

विज्ञहरूका अनुसार युक्रेनमा उपलब्ध खनिजहरूको मात्रा विश्वव्यापी स्तरमा धेरै कम हरु छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा सम्बन्धी २ दिने कार्यशाला छायाँनाथ रारामा सुरु।

मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा सम्मान

सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

मुगुमा जातीय छुवाछुत दिवस : मेयर भामको घाँटीमा दमाहा र बाजा

अक्कल कोपिला फाउन्डेसन ले हुम्लाको अदान्चुली गाउँपालिकामा मा रहेको पुद्दुकोट विद्यालयम शैक्षिक सामग्री सहयोग ।।

निरज विष्टको घातक बलिङमा एपीएस युनाइटेडको प्रभावशाली जित, एसजीए माभेरिक्स ९ विकेटले पराजित

छुटाउनुभयो कि ?