चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई भुजेल निलम्बित

चितवन , ७ माघ – चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।

Workplace

कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो ।कुटपिटमा संलग्न नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक ९असई० बुद्धिबहादुर घर्ती भुजेललाई सोमबार निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

- Advertisement -Workplace

सामाजिक संजाल मा भाइरल भिडियो मा देखन सकिन्छ ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो तर उक्त भिडियो सामाजिक संजालमा व्यापक भाइरल  भयो  । त्यसपश्चात् प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति बनाएको छ ।

असई भुजेलले गस्ती गर्ने क्रममा बसेनी चोकमा एक युवकमाथि निर्घात कुटपिट गरेको भिडिओ यतिबेला सामाजिक संजालमा यतिबेला खुब भाइरल भइ रहेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?